दोलखा। नेकपा एमालेले दोलखाको मतगणना सुरू भएको छ । गत माघ २२ गते देखि ३ दिन सम्म सञ्चालन भएको दशौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया शुरू गरेको थियो।
बुधबार बेलुका सम्पन्न भएको निर्वाचनमा जम्मा ६२४ मतदातामा ६१४ मत खसेको थियो। सम्पन्न निर्वाचनको अहिले मतगणना सुरु भइरहेको छ ।
त्यस्तै जिल्ला अध्यक्षमा नर बहादुर श्रेष्ठ , इश्वरचन्द्र पोखरेल र भरत दुलालको प्रतिस्पर्धा रहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!