आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसुनको मूल्यले बनायो नयाँ रेकर्ड ,आज एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार हुदैँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड ,आज एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार हुदैँ

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं ।  सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ ।चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैले तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment