भुसाल बने नेकपाको राष्ट्रियसभा दलको नेता
राजीनामा पछि भुसालले लिए दलको कमान्ड
हेर्दाहेर्दै डेस्क
११ माघ २०८२, आइतवार
398
SharesNews Summary
- नेकपाले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई नियुक्त गरेको छ।
- मदनकुमारी शाहलाई प्रमुख सचेतक र गंगा बेलवासेलाई सचेतक तोकिएको छ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई नियुक्त गरेको छ।
त्यसैगरी, दलले मदनकुमारी शाहलाई प्रमुख सचेतक र गंगा बेलवासेलाई सचेतक नियुक्त गरेको छ।
यसअघि दलका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न राजीनामा दिएका थिए। भुसालको नेतृत्वमा राष्ट्रियसभा दलले अब नयाँ चरण सुरु गर्ने बताइएको छ।
398 Shares
हेर्दाहेर्दै डेस्क