अखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै 

दोलखा ।

अखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

आगामी मंसिर १ गते सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा बिहान ८ बजे सो कार्यक्रमको आयोजना गर्ने भएको हो।

कार्यक्रमको प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले गर्नेछ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता