आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्षमा बस्नेत मनोनित

दोलखा ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्षमा राजन बस्नेत मनोनित भएका छन्।

आइतबार बागमती प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भिमेश्वर नगरपालिका -७ घर भएका बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता