गुल्मीमा जिप दुर्घटना हुदाँ १५ जना घाइते,१ जनाको अवस्था चिन्ताजनक 

गुल्मी

गुल्मीमा जिप दुर्घटना हुदाँ १५ जना घाइते भएका छन्।

बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका – १ कुडालीमा अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका हुन्।

घाइते मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको उद्धार गरि पाल्पा मेडिकल कजेल पठाएको प्रहरीले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता