चरिकोटमा बुधबार दोलखा म्युजिक फेष्ट हुने

दोलखा।

चरिकोटमा बुधबार दोलखा म्युजिक फेष्ट आयोजना हुने भएको छ ‌।

आउदो बुधबार अर्थात् १४ गतेका दिन सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा दोलखा डान्स क्रु को आयोजनामा सो कार्यक्रम हुन लागेको हो । 

त्यस्तै दोलखाली नव प्रतिभा पहिचानका साथ कला सस्कृती झल्काउने र आधुनिक गित संगीतहरु प्रस्तुति हुने आयोजकले जनाएको छ। 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता