काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।
उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् ।
आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।