लालिगुराँस युवा क्लब दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने

दोलखा। 

लालिगुराँस युवा क्लब दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। 

महा शिवरात्रीको अवसरमा आगामी फागुन १४ गते सो कार्यक्रम गर्ने भएको हो।

नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राबिधिक सहयोगमा बिहान ८ बजे पशुपति मन्दिर प्राङ्गणमा हुने क्लबले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता