सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने 

काठमाडौं। सत्ता गठवन्धन विच आठ बुँदे सहमति भएको छ । दलहरु विच मन्त्रालय बाँडफाँट सहमतिका आधारमा गर्ने, शान्ति प्रक्रिया टुङ्याउने, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने लगाएत छन ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच सहमती भएको हो।‌

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता