राजकुमार भुजेल , दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको संयोजकमा दिनेश वस्नेत सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सदरमुकाम चरिकोटमा भएको पहिलो जिल्ला भेलाले वस्नेतको नेतृत्वमा २७ जनाको कार्यसमिति र ११ जनाको सचिवालय समिति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भिमेश्वर नगर कमिटीले जनाएको छ ।