दोलखा। नेकपा एमाले दोलखाको महिला उप-सचिवमा कमला बस्नेत बिजयी भएकी छिन । एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनबाट बस्नेत उपसचिवमा निर्वाचित भएकी हुन्। त्यस्तै खुल्ला उप-सचिवमा हरी ओली निर्वाचित भएका छन्। Post Views: 848
दोलखाको कालिन्चोक पाटागाउँमा एक वृद्ध मृत फेला,घटना शंकास्पद देखिएकाले हेटौंडाबाट कुकुर ल्याइँदैसाउन १०, २०८१, बिहिबार