काठमाडौं। काठमाडौंको पेप्सीकोला स्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। शुक्रबार बेलुका लागेको आगो नियन्त्रणका लागि दमकल सहित स्थानीय र प्रहरी खटिएका छन्। आगलागीको विस्तृत विवरण भने आउन बाँकी छ। Post Views: 143
दोलखाको कालिन्चोक पाटागाउँमा एक वृद्ध मृत फेला,घटना शंकास्पद देखिएकाले हेटौंडाबाट कुकुर ल्याइँदैसाउन १०, २०८१, बिहिबार