काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।
आइतबारका लागि तोकिएको पेसीमा न्यायाधीशले ‘हेर्न नमिल्ने’ भन्दै सुनवाइ स्थगित गरिएको थियो ।
आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो ।