काठमाडौं । नेकपा एमालेले प्रचण्ड सरकारमाथिकाे समर्थन फिर्ता लिएकाे छ । कांग्रेससँग सत्ता समीकरणकाे सहमतिलगत्तै राजीनामा गर्न गरेकाे आग्रह प्रधानमन्त्रीले अस्वीकार गरेपछि एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । Post Views: 141
आवाज नेपाल दोलखालाई दोलखाका ट्राफिक प्रमुख भट्टराईले वार्षिक २० हजार सहयोग गर्ने कार्तिक १०, २०८१, शनिबार