काठमाडौं। अघिल्लो कारोबार दिन उछाल आएको सेयर बजारमा आज सामान्य गिरावट आएको छ । बिहीबार बजार ५.२९ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा छ वटा उपसूचक हरियाली भएको छ ।