काठमाडौं। सत्ता गठवन्धन विच आठ बुँदे सहमति भएको छ । दलहरु विच मन्त्रालय बाँडफाँट सहमतिका आधारमा गर्ने, शान्ति प्रक्रिया टुङ्याउने, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने लगाएत छन ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच सहमती भएको हो।