काठमाडौं। सरकारले मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने बनाउने घोषणा गरेको छ। मङ्गलबार सरकारको निति तथा कार्यक्रम सार्वजनिक गर्दै रास्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनका अनुसार बाढी हावाहुरी चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइनेछ।
पर्यटकीय पदमार्गमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विस्तार गरिने भएको छ।