काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मुल्य घटेको छ।
बुधबार निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।
नयाँ मुल्य सुची बिहिबार बिहान १ बजे देखि लागु हुने निगमले जनाएको छ।
यस्तो छ निगमको नयाँ मुल्य सुची :