राजकुमार भुजेल,दोलखा।
दोलखामा भुकम्पको धक्का महशुस भएको छ।
मङ्गलबार बेलुका ७ बजेर ४४ मिनेट जादाँ जिल्लाको सदरमुकाम चरिकोट लगाएतका आसपासका क्षेत्रहरूमा धक्का महशुस भएको हो।
यसअघि पनि जिल्लाको विगु गाउँपालिका स्थित ओराङ केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने कुनैपनि जनधनको क्षेती भएको थिएन।
तर आज कुन ठाउँमा केन्द्रविन्दु बनाएर भुकम्प गएको भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको छ।