हेर्दाहेर्दै प्रितिबाट युनिकोड Converter
herdaherdai.com को युनिकोड Converter (Font Converter) एक छिटो, सहज र निःशुल्क अनलाइन उपकरण हो, जसले तपाईंलाई पुरानो Preeti फन्ट मा टाइप गरिएको नेपाली सामग्रीलाई तुरुन्तै Unicode मा बदल्न सहयोग गर्छ। यो Converter डिजिटल सामग्री प्रकाशन, पत्रकारिता, सरकारी फारम, र विद्यार्थीहरूको लागि अत्यन्त उपयोगी छ।
रूपान्तरण सुविधा:
- Preeti बाट Unicode: पुरानो दस्तावेज र सरकारी ढाँचाका सामग्रीहरूलाई युनिकोडमा बदल्न।
किन हेर्दाहेर्दै युनिकोड Converter?
- कुनै पनि सफ्टवेयर इन्स्टल गर्न आवश्यक छैन
- यो निःशुल्क र अनलाइनमै प्रयोग गर्न मिल्ने
- सटीक, छिटो र प्रयोगमैत्री
- पत्रकार, लेखक, विद्यार्थी र सरकारी फारम भर्नेहरूका लागि
- मोबाइल र कम्प्युटर दुवैमा सहज
कहिले प्रयोग गर्ने?
- सरकारी फारमहरू Preeti फन्टमा टाइप गर्नुपर्दा
- Unicode मा नेपाली लेख प्रकाशन गर्न
