Herda Herdai logo १२ असोज २०८३, सोमवार

भर्खरै

सांस्कृतिक परम्परा जिवन्त

सोक्ला भ्यालीमा झाँक्री सम्मेलन र सांस्कृतिक मेला

सोक्ला भ्यालीमा सांस्कृतिक मेला

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २८ माघ २०८२, बुधवार
सोक्ला भ्यालीमा झाँक्री सम्मेलन र सांस्कृतिक मेला

News Summary


 

  • महाशिवरात्रीको अवसरमा सोक्ला भ्यालीमा झाँक्री सम्मेलन र सांस्कृतिक मेला आयोजना हुँदैछ।
  • मेलामा दोलखा, काठमाडौंलगायत विभिन्न जिल्लाका झाँक्रीहरू सहभागी हुनेछन्।
  • सम्मेलनको मुख्य उद्देश्य मौलिक संस्कृति र परम्परा संरक्षण गर्दै सोक्ला भ्यालीको पर्यटन प्रवर्द्धन गर्नु हो।

दोलखा।  भीमेश्वर–२ स्थित सोक्ला भ्यालीमा महाशिवरात्रीको अवसरमा बोम्बो (झाँक्री) सम्मेलन र सांस्कृतिक मेला आयोजना हुने भएको छ।

कार्यक्रममा दोलखा, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र मकवानपुरका झाँक्रीहरू सहभागी हुने आयोजकले जानकारी दिएका छन्।

सोक्लाश्वरी पर्यटन विकास समाजका अनुसार, सम्मेलनको मुख्य उद्देश्य नेपालको मौलिक सांस्कृतिक र धार्मिक परम्परा जिवन्त राख्नु हो। यसले सोक्ला भ्यालीको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

756 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट