Herda Herdai logo २२ असोज २०८३, बिहिवार

भर्खरै

विद्यार्थी संगठनदेखि पार्टी नेतृत्वसम्म आर्टिष्ट मोक्तान

नेकपा शैलुङ गाउँपालिका अध्यक्षमा ३२ वर्षीय आर्टिष्ट मोक्तान

शैलुङमा युवा नेतृत्व

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २२ असोज २०८३, बिहिवार
नेकपा शैलुङ गाउँपालिका अध्यक्षमा ३२ वर्षीय आर्टिष्ट मोक्तान

News Summary


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका अध्यक्षमा ३२ वर्षीय आर्टिष्ट मोक्तान निर्वाचित भएका छन्।

मोक्तान लामो समयदेखि विद्यार्थी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

मोक्तानको नेतृत्वसँगै शैलुङमा युवा नेतृत्व आएको छ।

अब जिल्लाका बाँकी पालिकामा कस्तो नेतृत्व चयन हुन्छ भन्ने हेर्न बाँकी छ।

दोलखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका अध्यक्षमा ३२ वर्षीय आर्टिष्ट मोक्तान निर्वाचित भएका छन्।

मोक्तान निर्वाचित भएसँगै शैलुङमा युवा नेतृत्व आएको छ। उनी लामो समयदेखि विद्यार्थी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। गाउँपालिका तहको पार्टी नेतृत्वमा पुगेका मोक्तानले अब शैलुङमा पार्टी संगठनको नेतृत्व गर्नेछन्।

नेकपाले जिल्लाका अन्य पालिकामा पनि नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेको छ। अब बाँकी पालिकामा कस्तो नेतृत्व चयन हुन्छ र युवा पुस्ताले कति प्राथमिकता पाउँछ भन्ने हेर्न बाँकी छ।

 

60 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट