देउवा पक्षको कांग्रेस दोलखाको सभापतिमा तारा खड्का निर्विरोध निर्वाचित
निर्विरोध चयन
479
SharesNews Summary
नेपाली कांग्रेसको देउवा पक्षको १५औँ जिल्ला अधिवेशनबाट तारा खड्का सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
खड्काको निर्विरोध चयनसँगै देउवा पक्षले दोलखामा नयाँ जिल्ला नेतृत्व पाएको छ।
दोलखा । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा तारा खड्का निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट खड्का सभापतिमा निर्विरोध चयन हुनुभएको हो। उहाँको चयनसँगै देउवा पक्षको दोलखा जिल्ला नेतृत्वले नयाँ नेतृत्व पाएको छ।
479 Shares