Herda Herdai logo २८ कार्तिक २०८३, शनिवार

भर्खरै

राजनीतिमा फर्किने रायमाझीको घोषणा

राजनीतिमा फर्किएर जनताको सेवामा लाग्छुः टोपबहादुर रायमाझी

जेलमुक्त भएपछि पुनः राजनीतिमा सक्रिय हुने बताए रायमाझी। समरी:

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ कार्तिक २०८३, शुक्रवार
राजनीतिमा फर्किएर जनताको सेवामा लाग्छुः टोपबहादुर रायमाझी

News Summary


पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पुनः राजनीतिमा फर्किने बताएका छन्।

उनले राजनीतिमा सक्रिय भएर जनताको सेवामा लाग्ने बताएका हुन्।

रायमाझी गत कात्तिक २६ गते कारागारबाट रिहा भएका थिए।

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पुनः राजनीतिमा सक्रिय हुने बताएका छन्। उनले राजनीतिमा फर्किएर जनताको सेवामा लाग्ने बताएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाअनुसार गत कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए। 

288 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट