सर्वोच्च अदालतको न्यायाधीशमा चार जना नियुक्त
बागचन, सारु, पाण्डे र डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त।
186
SharesNews Summary
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्।
रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी न्यायाधीशमा नियुक्त भएका हुन्।
उनीहरू न्यायपरिषद्को सिफारिसअनुसार नियुक्त भएका हुन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
न्यायपरिषद्को सिफारिसअनुसार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो।
186 Shares