Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

केपी ओलीका पिता मोहन प्रसाद ओलीको निधन

केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन

९७ वर्षको उमेरमा मोहन प्रसाद ओलीको निधन, पार्टीले व्यक्त गर्‍यो श्रद्धाञ्जली

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २९ फागुन २०८२, शुक्रवार
केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन

News Summary


  • पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
  • आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा उनको निधन भएको हो।

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको निधन भएको छ। उनी ९७ वर्षका थिए।

एमालेकी सचिव पद्मा अर्यालका अनुसार मोहन प्रसाद ओली केही दिनयता अस्वस्थ रहेका थिए। आज (शुक्रबार) बिहान उनी गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

338 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट