Herda Herdai logo ५ कार्तिक २०८३, बिहिवार

भर्खरै

फूलपामा बोलेरो दुर्घटना

दोलखाको फूलपाको डिलढुङ्गामा बोलेरो दुर्घटना

दोलखामा बिहानै बोलेरो दुर्घटना

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ कार्तिक २०८३, बिहिवार
दोलखाको फूलपाको डिलढुङ्गामा बोलेरो दुर्घटना

News Summary


दोलखाको भीमेश्वर नगरपालिका–२, फूलपाको डिलढुङ्गामा बोलेरो दुर्घटना भएको छ।

बिहीबार बिहान करिब ९ बजे दुर्घटना भएको प्रारम्भिक जानकारी छ।

बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा भएको क्षति र घाइतेको अवस्थाबारे विवरण आउन बाँकी छ।

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-२, फूलपाको डिलढुङ्गामा बिहीबार बिहान बोलेरो दुर्घटना भएको छ।

प्रारम्भिक जानकारीअनुसार बिहीबार बिहान करिब ९ बजे बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा भएको क्षति तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ। घटनाबारे थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।

170 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट