Herda Herdai logo २८ असोज २०८३, बुधवार

भर्खरै

४,२०० मिटर उचाइमा अवस्थित पाँचपोखरीको मनमोहक दृश्य (फोटो फिचर)

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३१ असार २०८३, बुधवार
४,२०० मिटर उचाइमा अवस्थित पाँचपोखरीको मनमोहक दृश्य (फोटो फिचर)

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा अवस्थित नेपालको प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्य हो। पाँच पवित्र हिमाली तालहरूको समूह रहेको यो स्थान हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित छ। यहाँबाट जुगल हिमालसहितका मनोरम हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ। जनैपूर्णिमाको अवसरमा हजारौँ श्रद्धालु तथा पर्यटक पाँचपोखरी पुग्ने गर्छन्।

601 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट