शैलुङ अस्पतालका जग्गादाता सिद्धिबहादुर श्रेष्ठ सम्मानित
सिद्धिबहादुर श्रेष्ठसहित पाँच जनालाई सम्मान
281
SharesNews Summary
शैलुङ अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने सिद्धिबहादुर श्रेष्ठ सम्मानित भएका छन्।
श्रेष्ठ समाजसेवी तथा नेकपा शैलुङका नेता हुन्।
मंगलबार आयोजित अस्पताल उद्घाटन समारोहमा श्रेष्ठसहित पाँच जना जग्गादातालाई सम्मान गरिएको हो।
अस्पताल निर्माणमा जग्गादाताहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
दोलखा । शैलुङ अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने समाजसेवी तथा नेकपा शैलुङका नेता सिद्धिबहादुर श्रेष्ठ सम्मानित भएका छन्।
मंगलबार आयोजित अस्पताल उद्घाटन समारोहमा श्रेष्ठलाई अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
श्रेष्ठसहित अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने पाँच जनालाई कार्यक्रममा सम्मान गरिएको थियो।
281 Shares