Herda Herdai logo ९ मंसिर २०८३, बुधवार

भर्खरै

गौरीशंकरमा महिला मृत फेला

दोलखाको गौरीशंकरमा खोलामा मृत फेला परिन् ६५ वर्षीया महिला

झ्याकुकी ६५ वर्षीया लकुमा शेर्पा साँघु खोलामा मृत भेटिइन्

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ मंसिर २०८३, बुधवार
दोलखाको गौरीशंकरमा खोलामा मृत फेला परिन् ६५ वर्षीया महिला

News Summary


दोलखाको गौरीशंकर गाउँपालिका-३ झ्याकुमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्।

डाँडाखर्ककी करिब ६५ वर्षीया लकुमा शेर्पा स्थानीय साँघु खोलामा मृत भेटिएकी हुन्।

घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको छ।

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्।

गौरीशंकर गाउँपालिका-३ झ्याकुस्थित डाँडाखर्ककी करिब ६५ वर्षीया लकुमा शेर्पा स्थानीय साँघु खोलामा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

85 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट