‘मेरो घर जलाउनेलाई छाड्दिनँ’ : एमाले सचिव महेश बस्नेत
आफ्नो घर जलाउने घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बस्नेतको भनाइ।
151
SharesNews Summary
नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो घर जलाउनेलाई नछाड्ने बताएका छन्।
बस्नेतले एमाले दोलखाको १४औँ बैठकलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
शुक्रबार चरिकोटमा आयोजित बैठकमा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
उनले घर जलाउने घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
दोलखा । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो घर जलाउने घटनामा संलग्नलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन्।
नेकपा एमाले दोलखाको १४औँ बैठकलाई शुक्रबार चरिकोटमा सम्बोधन गर्दै बस्नेतले ‘मेरो घर जलाउनेलाई छाड्दिनँ’ भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने बताएका हुन्।
पार्टीको बैठकमा सहभागी हुन दोलखा आएका बस्नेतले सम्बोधनका क्रममा उक्त अभिव्यक्ति दिएका हुन्। बैठकमा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
151 Shares