Herda Herdai logo १३ कार्तिक २०८३, शुक्रवार

भर्खरै

सुन चाँदी बजार

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् आजको कारोबार मूल्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० भदौ २०८३, मङ्गलवार
सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् आजको कारोबार मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको  छ । सोमवार सुन ३ लाख १ हजार रुपैयाँमा कायमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २० रुपैयाँले घटेर आज चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमवार चाँदी ४ हजार ६२० रुपैयाँमा कायम भएको थियो ।

278 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट