Herda Herdai logo १ असोज २०८३, बिहिवार

भर्खरै

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ असोज २०८३, बिहिवार
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

106 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट