Herda Herdai logo २ असोज २०८३, शुक्रवार

भर्खरै

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ असोज २०८३, शुक्रवार
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

बिहीबार सुनको मूल्य २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । 

46 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट