Herda Herdai logo १३ मंसिर २०८३, आइतवार

भर्खरै

बैतेश्वरमा राष्ट्रिय जागरण अभियान कार्यालय उद्घाटन

बैतेश्वरमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान कार्यालय उद्घाटन

जनतासँग प्रत्यक्ष संवाद र संगठन सुदृढीकरणलाई प्राथमिकता

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १३ मंसिर २०८३, आइतवार
बैतेश्वरमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान कार्यालय उद्घाटन

News Summary


नेपाली कम्युनिस्ट पार्टीले बैतेश्वरमा राष्ट्रिय जागरण अभियानको सम्पर्क कार्यालय स्थापना गरेको छ।

अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य राखिएको छ।

पार्टी संगठनलाई थप व्यवस्थित र बलियो बनाउने लक्ष्य लिइएको छ।

 बैतेश्वर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

दोलखा । नेपाली कम्युनिस्ट पार्टीले आइतबार बैतेश्वर गाउँपालिकामा राष्ट्रिय जागरण अभियानअन्तर्गत सम्पर्क कार्यालय उद्घाटन गरेको छ।

जनतासँग प्रत्यक्ष संवाद गर्ने, पार्टी विचारको पुनर्जागरण गर्ने, संगठनलाई सुदृढ बनाउने तथा समृद्ध बैतेश्वर निर्माण गर्ने साझा संकल्पसहित कार्यालय उद्घाटन गरिएको हो।

अभियानमार्फत जनताका समस्या, आवश्यकता र स्थानीय सवाललाई प्रत्यक्ष रूपमा बुझ्ने तथा पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखिएको पार्टीले जनाएको छ।

138 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट