रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
हेर्दाहेर्दै डेस्क
३ पुष २०८२, बिहिवार
135
Sharesकाठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ ।
लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।
135 Shares
हेर्दाहेर्दै डेस्क