Herda Herdai logo १० असोज २०८३, शनिवार

भर्खरै

राष्ट्रियसभा दलको नेतृत्वमा परिवर्तन

भुसाल बने नेकपाको राष्ट्रियसभा दलको नेता

राजीनामा पछि भुसालले लिए दलको कमान्ड

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ११ माघ २०८२, आइतवार
भुसाल बने नेकपाको राष्ट्रियसभा दलको नेता

News Summary


  • नेकपाले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई नियुक्त गरेको छ।
  • मदनकुमारी शाहलाई प्रमुख सचेतक र गंगा बेलवासेलाई सचेतक तोकिएको छ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई नियुक्त गरेको छ।
त्यसैगरी, दलले मदनकुमारी शाहलाई प्रमुख सचेतक र गंगा बेलवासेलाई सचेतक नियुक्त गरेको छ।

यसअघि दलका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न राजीनामा दिएका थिए। भुसालको नेतृत्वमा राष्ट्रियसभा दलले अब नयाँ चरण सुरु गर्ने बताइएको छ।

593 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट