सुरु भयो सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक
94
Sharesकाठमाडौँ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।
94 Shares