Herda Herdai logo २१ असोज २०८३, बुधवार

भर्खरै

सीपमूलक तालिम

गौरीशंकर गाउँपालिकामा १५ दिने किटिल बुन्ने तालिम सम्पन्न

स्थानीय महिलालाई स्वरोजगारतर्फ जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिम

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ चैत २०८२, बुधवार
गौरीशंकर गाउँपालिकामा १५ दिने किटिल बुन्ने तालिम सम्पन्न

News Summary


  • गौरीशंकर गाउँपालिकाले सञ्चालन गरेको १५ दिने किटिल बुन्ने तालिम सम्पन्न भयो।
  • स्थानीय महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउनु यस तालिमको मुख्य उद्देश्य थियो।

दोलखा । गौरीशंकर गाउँपालिकाले सञ्चालन गरेको १५ दिने किटिल बुन्ने तालिम सम्पन्न भएको छ। चैत २ गतेदेखि सुरु भएको तालिम चैत १६ गते सकिएको हो।

तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वाश कार्की, उपाध्यक्ष उमालुङ्गेली मगर शेर्पा र वडा नं. ५ का वडा अध्यक्ष सुन्दर खडका लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाका अनुसार स्थानीय महिला तथा लक्षित समूहलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागीलाई किटिल बुन्ने सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइएको थियो।

382 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट